Incident Reports

युवतीलाई बलात्कार गरी मोबाइल लुट्ने दुई जना पक्राउ

2017-08-22

Bagmati, Makawanpur, Hetauda, Ward 8

किशोरीलाई बलात्कार गरेर मोबाइल लुटपाट गर्ने दुईजना युवकलाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्बजनिक गरेको छ । बितेको भदौ ६ गते बेलुका हेटौडा–८ फायरलाइनस्थित सालघारीमा साथीसँग घुम्न गएको अवस्थामा बलात्कार गरेर मोबाइल लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा हेटौडा–१५ फायरलाइन बस्ने २३ वर्षीय कृष्ण वाईवा र बारा गढीमाई घर भएर हेटौडा–८ बस्ने २४ वर्षीइ अशोक विकलाई पक्राउ गरेर सार्बजनिक गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीपराज झाले बताउनुभयो । प्रहरीले उनीहरुलाई लामो अनुसन्धानपछी फेला पारेर पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments