Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2017-11-10

Bagmati, Chitawan, Bharatpur

Deependra Adhikari १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका-५ बस्ने २४ वर्षीय सरोज रसाइलीविरुद्ध पीडित पक्षले कात्तिक २६ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २४ बलात्कार गरेको आरोपमा मौखिक उजुरीका आधारमा आरोपितलाई कात्तिक २५ गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । दिपेन्द्र अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments