Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-11-11

Bagmati, Kabhrepalanchok, Panchkhal, Ward 12

आफ्नै १२ बर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका–१२ खहरेगाँउ बस्ने २२ बर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तले शनिबार राति आफ्नै बहिनीलाई जवरजस्ती करणी गरेको भनी दुबै जनालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले पीडक तथा पीडितलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments