Incident Reports

सप्तरीको गौरामा घाँटी रेटेर श्रीमतीको हत्या

2017-11-14

Madhes, Saptari, Bode Barsain

(PR) एक जनाले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको बोदेबरसाइन नगरपालिका-३ गौराका ४० वर्षे जयप्रकाश यादवले श्रीमतीको घाटी रेटेर हत्या गरेका हुन् । यादवले मंगलबार खेतमा आफूसँगै धान काट्न गएकी श्रीमती ललितादेवीको घाटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेबरसाइनल जनाएको छ । यादवले धान काट्न प्रयोग गरिएको हँसियाले नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका हुन् । यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । घटनाको खास कारण के हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ । श्रीमान श्रीमतीबीच केही दिन अगाडि पारिवारिक कलह भएको बुझिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
National/Online Media , INSEC , Police website , Local Newspaper - Rautahat , Local Newspaper - Morang , Local Newspaper - Dhanusha

0 Comments