Incident Reports

सामूहिक बलात्कार आरोपमा पक्राउ

2017-10-26

Madhes, Dhanusha, Janakpur, Ward 18

सामूहिक बलात्कार आरोपमा जनकपुरमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको मुख बाँधेर नहरमा लगी बलात्कार गरेका आरोपितलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाको लामो समयपछि प्रहरीमा पीडितले उजुरी गरेपछि जनकपुर उपमहानगरपालिका १८ स्थित छठघाटमा बसिरहेकी १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको सार्वजनिक भएको हो । पीडितको उजुरीका अधारमा आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीका उपरीक्षक चक्रबहादुर सिंहले बताए । कात्तिक ९ गते राति ११ बजे छठघाटमा बसेकी किशोरीलाई मदिरा सेवना गरेका ४ युवाले मुख थुनेर जलाशयबाट एकान्तमा लगी बलात्कार गरेका थिए । सामूहिक बलात्कार आरोपमा जनकपुर उपमहानगर १८ का मनीषकुमार मण्डल, राजु मण्डल, गुडु मण्डल र सुनिल मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha

0 Comments