Incident Reports

बुटवलको गोलपार्कमा शंकास्पद बस्तु भेटियो

2017-11-20

Lumbini, Rupandehi, Butwal

बुटवलको गोलपार्कमा शंकास्पद बस्तु फेला परेको छ । कपडामा बेरेर राखिएको अबस्थामा शंकास्पद बस्तु फेला परेपछि जनमानसमा त्रास फैलिएको छ । बुटवल पाल्पा सिद्धार्थ राजमार्गमा पर्ने गोलपार्कमा रहको पेट्रोल पम्प नजिकै शंकास्पद बस्तु देखिएपछि सडकको यातायात पनि प्रभावित भएको छ । शंकास्पद वस्तु देखे लगत्तै स्थानीयले प्रहरीलाई खबरलाई थिए । अहिले त्यहाँ नेपाली सेनाको जबरजंग गणको टोली बम डिष्पोजल टोली पुगेको छ । सिद्धार्थ राजमार्गमा गुडेका सवारीलाई डाइभर्सन गरी बुटवलको हाट बजारतर्फबाट अस्पताललाई निकालिएको छ ।

0 Comments