Incident Reports

हात हतियार बरामद

2017-11-20

Sudurpashchim, Kailali, Mohanyal, Ward 4

मोहन्याल गाउँपालिका–४ सिम भन्ने स्थानको सुनपाल सामुदायिक बनको गोरेटो बाटोमा बेवारिसे अवस्थामा रहेको १ नाले भरुवा बन्दुक ईलाका प्रहरी कार्यालय पण्डौनबाट खटिएको प्रहरी टोलीले सोमबार फेला पारी बरामद गरेको छ । घटनाको सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Police website , INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments