Incident Reports

Arrested on charge of misbehaving woman

2017-11-23

Sudurpashchim, Darchula, Byas, Ward 3

Police have arrested 37 year old Suresh Singh Bista, an assistant polling officer, on charge of misbehaving 27 years old woman. The accused was deployed at Siddha Secondary School polling center in Vyas Rural Municipality-3. The locals had lodged a complaint at Police Post in Sunsera against the accused for misbehaving woman on the night of November 24 according to DSP Janak Bahadur Shahi. DSP Shahi said that the accused was arrested for further investigation after complaint against his was lodged by the victim’s party. After the incident, another assistant polling officer has been deployed in the polling center according to Chief polling officer Rajendra Nepal. २७ वर्षीया महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीय सुरेशसिंह विष्टलाई प्रहरीले गिरफ्तार गरेको छ । व्याँस गाउँपालिका-३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विष्टलाई मङ्सिर ८ गते गिरफ्तार गरेको हो । गोकुलेश्वरस्थित विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी विष्टले स्थानीय महिलामाथि दुर्व्यवहार गरेको पीडितले आरोप लगाएको छ । मतदान केन्द्रमा खटिएका विष्टले राती बास बसेको ठाउँमा महिलामाथि दुर्व्यवहार गरेको भन्दै स्थानीयबासीले प्रहरी चौकी सुनसेरामा उजुरी दिएपछि विष्टलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । पीडित पक्षको निवेदनका आधारमा सहायक मतदान अधिकृत विष्टलाई गिरफ्तार गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको शाहीले बताए । पीडित पक्षलाई समेत जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । निर्वाचनका लागि खटिएका सहायक मतदान अधिकृत थुनिएपछि उक्त केन्द्रमा नयाँ कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश राजेन्द्र नेपालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments