Incident Reports

ओखलको मुस्लो प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2017-11-17

Madhes, Saptari, Shambhunath, Ward 3

शम्भुनाथ नगरपालिका–३ बस्ने ४० वर्षीया कुसुमदेबी पाण्डेको उनकै श्रीमान ४५ वर्षीय महेश पाण्डेले ओखलको फलामे मुस्लो प्रहार गर्दा मृत्यु भएको छ । घरायसी बिषयमा वादविवाद हुँदा मंसिर १ गते महेशले टाउकोमा मुस्लो प्रहार गर्दा चोट लागेर घाइते भएकी कुसुमको बिराटनगर कोशी अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । महेशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , INSEC

0 Comments