Incident Reports

Man arrested on charge of rape case

2017-11-11

Lumbini, Dang, Ghorahi, Ward 4

A man has been arrested on a charge of raping a physically and mentally challenged girl. 45-year-old Jibraj Subedi, a resident of Naubahani Rural Municipality-8, Pyuthan, has been arrested for keeping a 15-year-old girl as a hostage for 15 days and raping her reportedly. As per SP Durga Singh, he was arrested after reaching his rented room on the basis of the information received. The case has already been filed and the investigating regarding the case is ongoing. He was arrested on November 26. शारिरीक र मानसिक रुपमा अशक्त एकजना बालिकालाई डेरामा बन्धक बनाएर बलात्कार गरेको अभियोगमा एकजना व्यक्तिलाई दाङ प्रहरी पक्राउ गरेको छ । प्यूठान जिल्लाको नौबहनी गाउँपालिका वडा नं. ८ घर भएका ४५ बर्षीय जिवराज सुवेदीले दाङको घोराही स्थित आफ्नो डेरामा शारिरीक रुपमा अशक्त र बोल्न पनि नसक्ने १५ बर्षीया बालिकालाई बन्धक बनाएर १५ दिनदेखि बलात्कार गर्दै आएको भन्ने खुल्न आएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन । सुवेदीले घोराही उपमहानगरपालिका वडा नं. ४ गोग्लीस्थित डेरामा जवरजसति बालिकालाई करणी गर्दै आएको भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुग्दा बन्धक बनाएर राखेकी बालिकाको उद्धार गरेको बताइन । ‘ प्रहरी त्यहाँ पुग्दा ति बालिका घोप्टो परि रोइरहेको अवस्थामा अँध्यारो कोठामा फेला परेकी थिइन र उस्ले ति बालिकालाई यो कुरा कतै भने हत्यागर्ने धम्की दिँदै आएको रहेछ ।’ एसपी सिंहले भनिन् । सुवेदीले ति बालिकालाई ज्यानमार्ने धम्की दिइ बन्धक बनाएर विगत १५ दिनदेखि जवरजस्ती करणी गर्दै आएको कुरा प्रारम्भिक अनुसन्धानवाट खुलना आएको एसपी सिंहले बताइन । सुवेदी विरुद्ध अदातलवाट म्याद थप गराई जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको एसपी सिंहले बताइन । सुवेदीलाई मंसिर १० गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Other Sources , Local Newspaper - Parsa

0 Comments