Incident Reports

बोल्न नसक्ने बालिकालाई बन्धक बनाएर बलात्कार गर्दै आएका व्यक्ति पक्राउ

2017-11-11

Lumbini, Dang, Ghorahi, Ward 4

४ गोग्लीस्थित डेरामा जवरजसति बालिकालाई करणी गर्दै आएको भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुग्दा बन्धक बनाएर राखेकी बालिकाको उद्धार गरेको बताइन । ‘ प्रहरी त्यहाँ पुग्दा ति बालिका घोप्टो परि रोइरहेको अवस्थामा अँध्यारो कोठामा फेला परेकी थिइन र उस्ले ति बालिकालाई यो कुरा कतै भने हत्यागर्ने धम्की दिँदै आएको रहेछ ।’ एसपी सिंहले भनिन् । सुवेदीले ति बालिकालाई ज्यानमार्ने धम्की दिइ बन्धक बनाएर विगत १५ दिनदेखि जवरजस्ती करणी गर्दै आएको कुरा प्रारम्भिक अनुसन्धानवाट खुलना आएको एसपी सिंहले बताइन । सुवेदी विरुद्ध अदातलवाट म्याद थप गराई जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको एसपी सिंहले बताइन । सुवेदीलाई मंसिर १० गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Other Sources , Local Newspaper - Parsa

0 Comments