Incident Reports

डडेल्धुरा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

2017-11-16

डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिलेनै तालाबन्दी गरेका छन्। अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिनअघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिकामा सोमबार तालाबन्दी गरिएको हो। चाकुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँचजना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले विभिन्न माग राखी नगरपालिकाको प्रमुखको कार्यकक्ष, लेखा शाखा र कार्यकारी अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन्। वडा कार्यालय स्थापना गर्नुपर्ने, अमरगढी नगरपालिका स्थापना गर्नुपर्ने, अमरगढीको निर्माणाधींन भवन मापदण्ड विपरित निर्माण भैरहेको र सो कार्य रोकिनुपर्ने माग गरिएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Government and civil servants at central level , Government and civil servants at central level
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi , Local Newspaper - Kanchanpur , Local Newspaper - Dadheldhura

0 Comments