Incident Reports

गाई काट्ने व्यक्ति भरुवा बन्दुक सहित पक्राउ

2017-12-09

Lumbini, Dang, Rajpur, Ward 6

राजपुर गाउँपालिका–७ मा ३ वटा गाई काटीरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय बिरसिंह थापालाई उनको साथमा रहेको १ नाल खाली भरुवा बन्दुक सहित गस्ती प्रहरी टोलीले शनिबार फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments