Incident Reports

Purwanchal: Kins of deceased 8yo halt traffic demanding action against reckless driver

2017-12-05

Province 1, Jhapa, Arjundhara, Ward 2

An 8-year-old boy Samir succumbed to his injuries after being hit by a bus bearing registration number ME 1 KHA 2246 at Arjundhara-2 on December 5. The bus was on its way to Birtamod from Khudunabari. Deceased is the son of Aaindra Lamgade of Arjundhara-3. Samir breathed his last on the way to hopital. Kins of the deceased blocked Khudunabari-Danabari road section demanding action against the reckless driver. Transportation in that road resumed in the afternoon. यात्रुवाहक बसको ठक्करबाट मंगलबार झापामा एक बालक को मृत्यु भएको छ। पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नम्बरको बसको ठक्करबाट अर्जुनधारा नगरपालिका-३ का आइन्द्र लाम्गादेका ८ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानेको छ। तिब्र गतिमा एको बसले पैदलयात्री बालकलाई अर्जुनधारा-२ झेलेनिमा धक्कर दिएको प्रहरीले जनाएको छ ।बसको ठक्करबाट गम्भीर घाइते बालकको बिर्तामोडस्थित बि एण्ड सी हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।बालकको मृत्युपछी मृतकका आफन्त र सर्वसाधारणले चालकलाई कारवाहीको माग गर्दै खुदुनावारीदेखि दानावारी जोड्ने सडक अवरुद्ध गरे ।चालकको हेलचेक्राईले बालकको मृत्यु भएको भन्दै उनीहरुले सडक अवरुद्ध गरेका थिए।सडक अपरान्हबाट खुलेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments