Incident Reports

प्रहरीद्वारा सशस्त्र समुहका ४ पक्राउ

2017-11-02

Madhes, Dhanusha, Mithila Bihari

तराईको विभिन्न जिल्लाहरुमा लामो समयदेखि चन्दा तथा आतंक मचाउन्दै आएको भूमिगत सशस्त्र समुहका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ। विगतमा तराई मधेसका विभिन्न जिल्लाहरुमा व्यापारी, डाक्टर तथा विभिन्न नाममा चन्दा, फिरौती तथा विभिन्न घटनाहरुमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धनुषाको ३५ वर्षीय प्रमोद ठाकुर, सिन्धुली कमलामाई नगरपालिका ७ का २४ वर्षीय विष्णुदेव सहनी, सोहि ठाउँका ३६ वर्षीय दिपककुमार महतो र २० वर्षीय छोटकन ठाकुर रहेको धनुषाको प्रहरी नायव उपरीक्षक प्रवीन धितालले जानकारी दिए। पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट आरोप ठहर आदेशानुसार कारागार चलन भइसकेका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause State vs non-state armed group
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Tarai-based Armed Groups
Actor 2 - Youth noyouth
Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments