Incident Reports

No translation available.

2017-11-10

Madhes, Dhanusha, Janakpur

जनकपुर अंचल अस्पतालमा एक महिला विरामीलाई दुर्व्यवहार गर्ने एक कर्मचारीलाई अस्पताल प्रशासनले ७ दिनका लागि बर्खास्त गरेका छन् | महोत्तरी बनौलीका एक मुस्लिम महिला विरामी भई विहिवार जनकपुर अंचल अस्पताल भर्ना हुँदा अस्पतालमा कार्यरत नविन तिवारीले दुर्व्यवहार गरेका थिए | तिवारीले देउन्सो मदिरा सेवन गरि आफ्ना डिउटी नरहेको समयमा ति महिलालाई उपचारको बाहनामा दुर्व्यवहार गरेको पिडित परिवारको आरोप छ |
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors , Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments