Incident Reports

विरोध प्रदर्शनमा म्यादी प्रहरी

2017-12-14

Madhes, Parsa, Birgunj

गणेश रेग्मीले सरकारले नियमानुसार म्यादी प्रहरीका लागि जति रकम पठाएको हो त्यति दिन लागिएको बताए । ‘यसमा केही विवाद नै छैन, म्यादी प्रहरीको तलबभत्ता ४८ हजारभन्दा केही बढी मात्र हुन आउँछ, त्यो पनि बैंकमार्फत वितरण गरिँदैछ,’ उनले भने, ‘पहिलो किस्ता वितरण गरिसकेका छौं, दोस्रो किस्ता दिन खोज्दा चित्त नबुझाएका हुन् ।’ एक अनलाइनले म्यादी प्रहरीको तलबभत्ता वृद्धि भएको भ्रामक समाचार प्रकाशित गरेको र त्यो ‘भाइरल’ बनेपछि म्यादी प्रहरीले त्यसैलाई आधार मानेर बढी सुविधा खोजेको उनको दाबी छ । यसबाहेक पहाडी जिल्लामा दिइएको सरह रासन र अन्य सुविधा यहाँका म्यादीले पनि खोज्दा समस्या भएको उनले बताए । ‘पटक–पटक समस्या समाधानका लागि बैठक भएको हो,’ उनले भने, ‘बिहीबार पनि प्रतिनिधिमूलक बैठक बस्ने कुरा थियो, तर बैठकभन्दा पनि विरोध प्रदर्शन गर्न अघि सर्नुभयो ।’ प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि जिल्लामा १ हजार ८ सय १६ म्यादी प्रहरी नियुक्त गरिएका थि
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments