Incident Reports

क्लव डेजाभुमा तोडफोड

2017-12-14

Bagmati, Kathmandu, Kathmandu, Ward 28

” काठमाडौंको दरबारमार्गमा रहेको क्लव डेजाभुमा तोडफोड भएको छ। गए राति क्लवमा सहभागी भएकाहरुले तोडफोड गरेका हुन्। तोडफोडले डे जाभुको भित्र सबै क्षति पुगेको छ। डिजे मार्समेलो आउने भन्दै क्लव ब्यवस्थापनले टिकट केही महिनादेखि नै विक्री गरेको र उनी नआएको जानकारी पाएपछि क्लव पुगेकाहरुले तोडफोड गरेको दरबारमार्गका डिएसपी तिलक भारतीले जानकारी दिए। प्रहरीका अनुसार हिजो क्लव डेभाजुकमा ४ हजार जति जम्मा भएका थिए। मार्समेलोको प्रस्तुति हेर्न ५ हजार रुपैयाँमा टिकट काटेको मार्समेलो नआएपछि आवेगमा उनीहरु तोडफोडमा उत्रिएका हुन्। प्रहरीलाई भीड नियन्त्रण गर्न निक्कै हम्मे परेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear , Unclear
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments