Incident Reports

हतियार बरामद

2017-12-19

Madhes, Bara, Kolhabi, Ward 2

कोल्हबी नगरपालिका–२ स्थित भलोही खोरबाट प्रहरीले मंगलबार निजगढबाट कोल्हबीतर्फ जाँदै गरेको ना.१ ह ८०१५ नम्बरको टेम्पुमा सवार भारतीय नागरिक ३१ वर्षीय अशोक सहनी, सर्लाहीको मलंगवा नगरपालिका–२ बस्ने २९ वर्षीय दिनेश साह सहित ६ जनालाई कटुवा पेस्तोल ३ नाल, थ्रिनटथ्रि राईफलको गोली ७ राउण्ड र छुरा १ थान सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , National/Online Media , Local Newspaper - Parsa

0 Comments