Incident Reports

Rape accused arrested

2017-12-19

Lumbini, Banke, Narainapur, Ward 5

Police have arrested temporary police Tek Bahadur B.K under Area Police Office of Bhagwanpur on charge of gang raping 14 years old girl of Narainapur Rural Municiaplity-5. Two other people involved in an incident are on the run according to police. Local Sasi Ram Budathoki said that the accused was controlled by the local and handed over to the police. The victim has been kept at shelter after the health checkup. Police said that the accused will be charged under the law if found guilty by the court. १४ वर्षीया बालिकालाई नरैनापुर गापा-५ मा सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भगवानपुर अन्तर्गत खटिएका म्यादी प्रहरी टेकबहादुर बिकलाई पुस ४ गते प्रहरीले गिरफ्तार गरेको छ । घटनामा संलग्न रहेको भनिएका अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ । पुस ३ गते साँझ बलात्कार भएको भन्दै प्रहरीमा खबर गर्दा मिलाउन खोजेको स्थानीबासीहरूले आरोप लगाएका थिए । स्थनानीयले आरोपित बिकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको स्थानीय ससीराम बुढाथोकीले बताए । विवादपछि इलाका प्रहरी कार्यालयले पुस ४ गते उजुरी दर्ता गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर तामाङगले पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि सेल्टरमा राखिएको र आरोपित उपर मुलुकी ऐन ‘जबरजस्ती करणी उद्योग’ अन्तर्गत मुद्दा दर्ता गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Banke

0 Comments