Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-12-19

Lumbini, Banke, Narainapur, Ward 5

१४ वर्षीया बालिकालाई नरैनापुर गापा-५ मा सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भगवानपुर अन्तर्गत खटिएका म्यादी प्रहरी टेकबहादुर बिकलाई पुस ४ गते प्रहरीले गिरफ्तार गरेको छ । घटनामा संलग्न रहेको भनिएका अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ । पुस ३ गते साँझ बलात्कार भएको भन्दै प्रहरीमा खबर गर्दा मिलाउन खोजेको स्थानीबासीहरूले आरोप लगाएका थिए । स्थनानीयले आरोपित बिकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको स्थानीय ससीराम बुढाथोकीले बताए । विवादपछि इलाका प्रहरी कार्यालयले पुस ४ गते उजुरी दर्ता गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर तामाङगले पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि सेल्टरमा राखिएको र आरोपित उपर मुलुकी ऐन ‘जबरजस्ती करणी उद्योग’ अन्तर्गत मुद्दा दर्ता गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Banke

0 Comments