Incident Reports

Lalbandi bazar shut down for two hours against attack on local businessman

2017-12-22

Madhes, Sarlahi, Lalbandi

Local businessmen of Lalbandi in Sarlahi shut down Lalbandi Bazar for two hours on Friday morning as a protest against an attack by some local youths on Thursday on a businessman. Nandu Giri, owner of Rose Valley gift shop in Lalbandi Bazar was attacked by a group including 20-year-old Shukra Magar of Lalbandi municipality-8. Giri who was seriously injured in the incident is undergoing treatmet at Neuro hospital in Kathmandu. The market was later opened after police arrested Shukra Magar. Police are looking for the other assailants who are on the run. व्यापारी कुटपिट गर्नेलाई पक्राउ गरि कारवाही गर्ने सहमतिपछि सर्लाहीको लालबन्दी बजारमा बिहान केहीबेर बन्द गरिएका पसल खुलेका छन् । बिहीबार दिउँसो लालबन्दी बजारमा रहेको रोज भ्याली गिफ्ट हाउसका सञ्चालक नन्दु गिरीमाथी केही युवाहरुले आक्रमण गरेका थिए । त्यसै घटनाको विरोधमा व्यापारीहरुले बिहान करिव दुईघण्टा बजार बन्द गराएका हुन् । प्रहरीले दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिवद्धतापछि बजार खुलाइएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष नवराज मिश्रले जानकारी दिनुभयो । प्रहरीले कुटपीटमा संलग्नमध्ये लालबन्दी नगरपालिका–८, का २० वर्षीय शुक्र मगरलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य युवाहरुको पनि पहिचान खुलिसकेकाले खोजी भैरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सेख अदालतले बताउनुभयो । उहाँका अनुसार घाइते व्यापारी गिरीको न्यूरो अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । उहाँको टाउकोमा आधा दर्जन टाका लगाइएको आफन्तले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat

0 Comments