Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2017-12-25

१३ वर्षीया बालिकालाई पुस १० गते सामूहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय एकजना र १६ वर्षीय दुई जना बालकविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस १२ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितहरूले सामूहिक बलात्कार गरेको घटनामा आरोपितका अभिभावकहरूले गाउँमै मिल्न दबाव दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्तालमा पुस १२ गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतका अनुसार आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments