Incident Reports

बहुविवाह गरेको आरोपमा उजुरी

2017-12-28

Madhes, Siraha, Golbazar

सिरहा नपा-२१ की २० वर्षीया सरिताकुमारी यादवले ४२ वर्षीय पति अरूण यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १३ गते उजुरी दिएकी छन् । पीडितका अनुसार आरोपितसँग सामाजिक परम्परा अनुसार २०७२ सालमा विवाह भए पनि घरेलुहिंसा गरिरहेको र सिरहा नपा-२२ कि १२ वर्षीया नाबालिकासँग मङ्सिर ७ गते बहुविवाह गरेकोले कानुनी कारबाहीका लागि उजुरी दिएको बताइन् । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालका अनुसार आरोपितलाई गिरफ्तार गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

0 Comments