Incident Reports

कटुवा पेस्तोल बरामद

2017-12-28

Province 1, Morang, Biratnagar, Ward 1

बिराटनगर महानगरपालिका–१९ धनपुरा नहर छेउबाट प्रहरीले कटुवा पेस्तोल १ थान बरामद गरेको छ । मंगलबार सोही महानगरपालिका–४ बस्ने २५ बर्षीय सुमित शर्मा र ३० बर्षीय नविन शर्माले १/१ वटा खसी चोरी गरी लैजादै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा बिहीबार उक्त स्थानमा कटुवा पेस्तोल फालेका छौं भनी बताएपछि खटिएको प्रहरी टोलीले कटुवा पेस्तोल बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
Police website

0 Comments