Incident Reports

युवा संघ जिल्ला अध्यक्षबाट कुटिए वडाध्यक्ष

2017-12-30

Karnali, Jajarkot, Bheri, Ward 7

भेरीनगरपालिका ७ का वडाध्यक्ष चन्द्रबहादुर शाहीमाथि सांघातिक हमला भएको छ । एमाले निकट युवा संघ नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र शाही ९एनवी० को टोलीले शाहीमाथि शनिबार साँझ आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले बताए । कुटपिटबाट शाही र उनका छोरा गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको र अनुहारमा चोट लागेको छ । घाइतलाई प्राथमिक उपचारपछि कोहलपुर मेडिकल कलेज पठाइएको रिमालले जानकारी दिए । ठेक्काको विषयमा केही दिनअघि विवाद भएको थियो । आफूलाई ठेक्का नदिएको भन्दै अध्यक्ष शाहीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । घटनापछि दिपेन्द्र फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 3
Actor 1 - Affiliations UML and affiliated org , UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments