Locals in Dhankuta have enforced a general strike on Monday demanding the district be declared the capital of province 1.
The banda has also been called in settlements areas including Hile, Sidhuwa, Pakhribas, Jitpur, and Rajarani, Dandabazaar. The protestors have been protesting for the past three weeks to press for their demands.
Coordinator of Protest Mobilisation Committee Sundar Babu Shrestha said educational institutes and transportation were open despite the strike. Shrestha said Dhankuta has remained as a major administrative place since the Rana regime and the strike was called to put pressure to declare Dhankuta as the provincial capital.
The protestors are planning to picket Regional Administration Office for one hour from 12 pm.
प्रादेशिक राजधानीको माग राख्दै तीन सातादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले आज धनकुटा बन्द आव्हान गरेका छन् । धनकुटा बजार सहित हिले, सिधुवा, पाख्रीबास, जीतपुर, राजारानी, डाडाबजार लगायतका व्यापारिक केन्द्र समेत बन्द आव्हान गरिएको छ ।
बजार, पसल, कलकारखाना बन्द रहेपनि शिक्षण संस्था तथा यातायात भने खुला रहने आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । राणाकालदेखि हालसम्म पूर्वको मुख्य प्रशासनिक थलो धनकुटालाई प्रादेशिक राजधानी बनाइनु पर्ने दबाबमुलक आन्दोलनका क्रममा बन्द आव्हान गरिएको श्रेष्ठले बताए ।
यसैगरी आज मध्यान्ह १२ देखि १ बजेसम्म राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ समेत गरिने आयोजकले जनाएको छ ।