Incident Reports

झगडामा घाईतेले आँखा गुमाए

2018-01-01

Province 1, Dhankuta, Chaubise, Ward 8

चौबिसे गाउँपालिका वडा नम्बर ८ साम्मेवा बजारमा आईतबार भएको झगडामा घाईतेहरुले आँखा गुमाएका छन्। सौर्य बजारबाट फर्कदै गरेका मौनाबुधुकका युवाहरु र साम्मेवा बजारबासीबीच भएको झडपमा परेर घाईते भएका चार जनाले आँखा र दाँत गुमाएको जानकारी जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको छ । महिलालाई जिस्काएको विषयमा भएको गालीगलौजपछि भएको झगडाको प्रतिकार गर्दा चार जनाले आँखा गुमाएको जानकारी चौबिसे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर लिम्बुले दिए । ‘झगडाको प्रतिकार गर्दा आँखाको नानी गुमाएका छन् । त्यसबाहेक दुई जनाको दाँत भाँचिएको छ,’उनले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear , Unclear
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments