Incident Reports

Bandh called protesting change of rural municipality name

2017-12-30

Lumbini, Rolpa, Suwarnabati

Indefinite strike has been imposed in Suvarnawoti rural municipality from Sunday against the decision to change the name of the local unit to a person's name, 'Sunil Memorial Rural Municipality'. Vehicular strike was imposed on Saturday protesting the change of rural municipality's name. गाउँपालिकाको नाम परिवर्तन गरेको विरोधमा शनिवार यातायात बन्द गरिएको रोल्पाको सुवर्णावति गाउँपालीकामा आईतबार देखि अनिश्चितकालिन बन्द गरिएको छ। सवारी साधन समेत बन्द गरिंदा सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन चल्न सकेनन् भने जिल्लाकै सबै भन्दा ठूलो ब्यापारीक केन्द्र सुलिचौर बजार पनि पूर्ण रुपमा बन्द छ। गाउँपालीकाको नाम परिवर्तनको निर्णय आए पछि स्थानीयहरुले संघर्ष समिती नै गठन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन। सुवर्णावति गाउँपालीकाको नाम फेरेर सुनिल स्मृती गाउँपालीका राख्ने निर्णय पारीत गरिएपछि माओवादी बाहेकका अरु सबै दल केहि दिन यता आन्दोलनमा छन। आन्दोलनकारीले आईतबार देखि गाउँपालीकाका यातायात, कलकारखाना, शिक्षण संस्था, सवै ठप्प पारेका हुन। उता सुकिदह गाउँपालिका पनि शनिबार देखि पूर्ण रुपले वन्द गरिएको छ । गाउँपालिकाको नाम र केन्द्र सार्ने विषयमा विवाद हुँदा गाउँपालिका बन्दको घोषणा गरिएको हो। बन्दका कारण विद्यालय बजारसंगै त्यहाँबाट छुट्ने लामो तथा छोटो दुरीका सावारी साधनहरु चल्न सकेनन । त्यसै गरि आन्दोलनकारीले गाउँपालिका तथा सबै वडापालिकाहरुमा तालाबन्दी समेत गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis