Incident Reports

No translation available.

2017-12-24

Madhes, Rautahat, Gaur

रौतहट जिल्लाको सदरमुकाम गौरको नयाँ बसपार्कदेखि नगर भित्र संचालनमा रहेका इ-रिक्सा चालकहरुले आज विरोध प्रदर्शन तथा नगरपालिका घेराउ गरेका छन् ।नयाँ बसपार्क भित्र इ-रिक्सा प्रवेश गरे वापत प्रत्येक पटक चालकहरुले रू १० को भ्याट सहित १२ रुपैयाँ तिर्नु पर्ने बाध्यताका कारण आज गौर नगरपालिकालाई घेराउ तथा विरोध प्रदर्शन गरेको हो ।देशभरिको कुनै ठाउँमा पटक पटक शुल्क लाग्ने व्यवस्था नरहेकोले गौरमा लागु गर्नु दुखद रहेको कुरा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले बताए ।कसले त्रुटी गरेको हो वा जानी जानी गरेको हो भनि छानबिन गर्न सम्बन्धित निकायलाई परिपत्र गरेको मेयर गुप्ताले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate , Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments