Incident Reports

मानव बेचबिखन र बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-01-04

१९ वर्षीया युवतीलाई भारत लैजाँदै गर्दा माइती नेपाल र प्रहरीको सक्रियतामा पुस २१ गते दिउँसो बेलहियाबाट उद्धार गरी एक जना आरोपितलाई गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा पाल्पा जिल्ला तानसेन नपा-१३ मख्खन टोलका ३२ वर्षीय रिजन क्षेत्री भन्ने नसिव खान रहेको प्रहरीले जनाएको छ । आरोपितले पीडित युवतीलाई प्रेम गर्ने बाहनामा होटलमा लगेर बलात्कार गरी ‘तिमी आउँदै गर म अगाडि पर्खन्छु’ भनी युवतीलाई भनेको र आरोपितको गतिविधिले बेचबिखनका लागि लैजान लागेको आरोपमा युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण भिम अस्पताल भैरहवामा गरिएको डिएसपी पाण्डेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments