Incident Reports

नेपाल प्रहरीको म्यादी प्रहरीमाथि लाठि चार्ज

2017-12-14

Madhes, Parsa, Birgunj

पर्सामा कार्यरत म्यादी प्रहरीमाथि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले लाठी चार्ज गरेका छन् । विरगंज, घण्टाघरमा म्यादी प्रहरीले भत्ता तथा अन्य सेवा सुविधा माग गर्दै आज दिउँसो ३ बजे देखि विरगंजको मुख्य चोक घण्टाघर बाटो अवरोध गरेपछि वाटो घण्टाघर खुलाउन प्रहरीले बल प्रयोग गरेको थियो। दुई दर्जनभन्दा बढी म्यादी प्रहरीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय, पर्सामा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments