Incident Reports

गाउँपालिकाको केन्द्र तोक्ने विषयमा विवादपछि नवदुर्गा गाउँपालिकामा तालाबन्दी

2017-12-28

गाउँपालिकाको केन्द्र तोक्ने विषयमा विवाद उत्पन्न भएपछि असन्तुष्टी जनाउदै स्थानियले नवदुर्गा गाउँपालिकाको कार्यालयमा बिहिबार देखि अनिश्चितकालिन तालाबन्दी गरेका छन्। हाल नवदुर्गा गाउँपालिका रहेको स्थानबाट गाउँपालिकाको केन्द्र सफल्ला बामचौर भन्ने स्थानमा सर्ने किसिमले जन प्रतिनिधिहरु अघि बढेपछि हाल बगाल भन्ने स्थान रहेको गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो। सबैको पायक पर्ने ठाउँमा गाउँपालिकाको केन्द्र हुनुपर्नेमा गाउँपालिका नेतृत्वले जनभावना विपरित केन्द्र सर्ने तयारी गरेपछि तालाबन्दी गर्नुपरेको जनाएका छन्। गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरीपछि गाउँपालिकाबाट प्रवाह हुने सवा सुविधा प्रभावित भएका छन् भने कार्यालयको कम ठप्प परिएको आन्दोलनरत स्थानीयले जनाएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dadheldhura

0 Comments

Related Trend Analysis