Incident Reports

Torch rally carried out in Dhankuta

2018-01-10

Locals of Dhankuta on Wednesday evening carried out a torch rally demanding the capital of province 1 to be designated in Dhankuta. The rally which started at 6:00 pm from Bhim Narayan Chok circled the town. Expressing solidarity with the demand to designate Dhankuta as provincial capital, nurses in the district tied black arm bands. प्रादेशिक राजधानी माग राख्दै आमहडतालमा उत्रिएका धनकुटावासीले बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् । साँझ ६ बजे स्थानीय भीमनारायण चोकबाट सुरु मसाल जुलुसले बजार परिक्रमा गरेको थियो । स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले पेसागत माग राख्दै बुधबार कालोपट्टी बाँधेर काम गरेका थिए । मदनचोकमा आयोजित कोणसभालाई प्रादेशिक राजधानी बनाऔं अभियानका संयोजक तथा धनकुटा प्रदेश नं. १ का सदस्य निरन राई तथा आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले सम्बोधन गरेका थिए । बिहीबार हुने जिल्ला बन्द सफल पार्न आहवान गर्दै जुलुस प्रदर्शन गरिएको आयोजकले बताए । यसैगरी आन्दोलनकारीले बुधबार मध्याह्न कोसी राजमार्गको धरान–धनकुटा खण्डमा एक घण्टा यातायात ठप्प पारेका छन् । बिहीबार भने जिल्ला बन्द गरिएको जानकारी दिए । लगातार ६ दिनसम्म आमहडतालमा उत्रिएका जिल्लावासीले आन्दोलनको स्वरूप परिवर्तन गर्दै चरणबद्ध कार्यक्रमलाई निरन्तरता दिएका छन् । पर्याप्त भौतिक पूर्वाधार र राणाकालदेखि हालसम्मको प्रशासनिक थलो धनकुटामा प्रदेश नं. १ को राजधानी घोषणा गरिनुपर्ने भन्दै जिल्लामा महिना दिनदेखि आन्दोलन जारी छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis