Incident Reports

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

2017-12-17

Province 1, Udayapur, Rautamai

श्रीमतीको हत्या आरोपमा उदयपुरमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको रौतामाई गाउँपालिका-२ भुट्टारकी गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान सिताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। आईतबार बिहान घरमै झुन्डिएर मृत अवस्थामा फेला परेको दाहालको श्रीमानबाटै हत्या बह्येको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना हुनभन्दा दुइदिन अगाडी मात्र दाहालमाथी महिला हिंसा भएको आधारमा प्रहरी टोलि पुगेर झगडा मिलाएर फर्केको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Severely damaged Buildings 00
Local Newspaper - Dhanusha

0 Comments