Incident Reports

धनुषाधाम माबिको प्राबिधिकमा तालाबन्दी

2017-12-22

Madhes, Dhanusha, Dhanusadham

धनुषास्थित जनता उच्च माविका बिध्यार्थीहरुले पठनपाठनको माग गर्दै बिध्यालयमा तालाबन्दी गरेका छन्। बिध्यालयमा नियमित रुपमा पठनपाठन नहुँदा बिध्यार्थीहरु मर्कामा परेको र नियमित रुपमा पढाई सुचारु गर्न पटक पटक प्रशासनसँग माग गर्दा कुनै सुनुवाई नभएको भन्दै बिध्यार्थीहरुले तालाबन्दी गरेका हुन् । आफुँहरुको माग पुरा नभएसम्म तालाबन्दी कार्यक्रम जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments