Incident Reports

Indefinite general strike in Dhankuta

2018-01-17

Locals have called for indefinite general strike in Dhankuta from today demanding capital of the Province 1 to be located in Dhankuta. Market, education institutions have been affected by the strike. प्रदेश नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले धनकुटा बजार र कोशी राजमार्गमा यातायात बन्द गराएका छन् । मंगलबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका धनकुटाका आन्दोलनकारीले बुधबार बिहानैदेखि बन्द गरेका हुन् । बन्दकर्ताले संखुवासभाबाट धरानका लागि छुटेको एक मोटरसाइकल तोेडफोड गरेका छन् । बन्दकर्ताले को २६ प ५६११ नम्बरको पल्सर मोटरसाइकल रोकेर तोडफोड गरेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताउनुभयो । प्रादेशिक राजधानीको माग गर्दै धनकुटा बासिन्दाले ३४ दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments

Related Trend Analysis