Incident Reports

Two injured in a clash with police

2018-01-17

Province 1, Dhankuta, Dhankuta, Ward 6

At least two demonstrators were injured in a clash with police after the agitators protested demanding to make Dhankuta as a capital of province number 1. The clash started when demonstrators attempted to padlock the regional administration office in Dhankuta municipality-6. 36 years old Jesij Shrestha and 34 years old Ajit Pakhrin got injured in the incident. They sustained injuries on heads and hands and were taken to the District Hospital for treatment. The agitators forcefully padlocked the office and the situation got more tensed after police intervention. धनकुटालाई एक नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबिच माघ ३ गते झडप हुदाँ दुई जना घाइते भएका छन् । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने क्रममा झडप हुँदा धनकुटा नपा-६ का ३६ वर्षीय जेसिज श्रेष्ठ र ३४ वर्षीय अजित पाख्रिन घाइते भएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । घाइतेमध्ये श्रेष्ठको टाउकोमा सामान्य चोट लागेको छ भने पाख्रिनको हातमा चोट लागेको छ । उनीहरूको उपचार जिल्ला अस्पतालमा भएको छ । झडपको क्रममा आन्दोलनकारीले सुरक्षाका लागि प्रहरीले बोकेका ढाल फुटाएर फालेका छन् । आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै कार्मचारीलाई बाहिर निकालेर क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी समेत गरेका छन् । मुल गेटमा दर्जनौंको सङ्ख्यामा रहेका सुरक्षाकर्मीको घेरा तोडेर प्रदर्शनकारी कार्यालय हाताभित्र प्रवेश गर्दा स्थिति तनावग्रस्त बनेको थियो । यसैबिच बन्द अवज्ञा गरेको भन्दै धनकुटा नपा-६ आत्मारा ढाँटमा धरानततर्फजाँदै गरेको सङ्खुवासभा जिल्ला सभापोखरी गाउँपालिका-६ का ३६ वर्षीय चन्द्रबहादुर राईको को२६प ५६११ नम्बरको मोटरसाइकल तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका असई सुरेन्द्र खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear , Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 2
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis