Incident Reports

Birgunj locals protest govt decision to declare Janakpur province capital

2018-01-18

Madhes, Parsa, Birgunj

Protests have ensued on Thursday in Birgunj following the government decision on Wednesday declaring Janakpur as the temporary Capital of Province no 2. Locals in Birgunj have called a general strike and have taken to streets to protest the government decision. They have demanded that the government declare Birgunj as the province capital. The protesters have gathered at major chowks of the city since early morning and have burn tyres as a part of their protest. Meanwhile, the demonstrations have halted movement of vehicles in the area as protests are underway at Ghantaghar Maisthan in the city. सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेपछि देशका विभिन्न ठाउँमा बिरोध सुरु भएको छ । प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन सुरु भएको छ । स्थानीय, नेता कार्यकता तथा अगुवाहरुले विरगन्ज बन्दको आह्वान गरेका छन् । बजारका चोक-चोकमा जम्मा भएर उनीहरुले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने माग गरेका छन् । आन्दोलनकारीले एउटा निजी कारमा क्षति पुर्याएका छन् । बन्दका कारण वीरगन्ज क्षेत्रको जनजिवन प्रभावित भएको छ । उक्त क्षेत्र भएर गुड्ने यातायातका साधन प्रभावित भएका छन् । सरकारले वीरगन्जलाई उपेक्षा गरेको भन्दै राजधानीको विषयमा पुर्नबिचार गर्न उनीहरुले माग गरेका छन् । मन्त्रीपरिषद बैठकले बुधबार २ नम्बर प्रदेशको राजधानी जनकपुर तोकेको छ । जनकपुरवासीले भने सरकारी निर्णयको स्वागत गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis