Incident Reports

गुट्खामुक्त चितवन बनाउन र्र्याली

2018-01-04

Bagmati, Chitawan, Bharatpur

वि आर युथ अर्थात् वे ग्रुप (समूह)चितवनले बिहिबार भरतपुरमा र्र्याली निकालेको छ।जिल्लालाई गुट्खामुक्त बनाउनको लागि भरतपुर महानगरबाट सुरु गर्नुपर्छ भन्दै बिहिबार प्लेकार्डसहित रयाली निकालिएको हो। वातावरण प्रदुषणसंगै मानव स्वास्थ्यमा समेत गम्भीर असर गर्ने हुँदा यसलाई बन्द गराउनका लागि दबाब दिन रयाली निकालिएको समूहले जनाएको छ। भरतपुर महानगरपालिकाका विभिन्न वडा,उद्योग वाणिज्य संघ चितवन, जिल्लाका अन्य नगरपालिकाहरुले पनि यो अभियानलाई सफल पार्नको लागि प्रतिबद्धता जनाइसकेका छन्।नारायणगढको लायन्स चोकदेखि सुरु भएको उक्त रयाली भरतपुर महानगरपालिकाको गेट अगाडी पुगेर कोणसभामा परिणत भएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments