Incident Reports

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

2018-01-22

Province 1, Panchthar, Yangwarak, Ward 4

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको याङ्वरक गाँउपालिकाका एक युवालाई पक्राउ गरेको छ । आइतवार राती साढे ८ वजे बालिकालाई घर पु¥याइदिन्छु भनेर स्कुटरमा लिएर गएका याङ्वरक–४ थर्पूका कविन्द्र सुन्दासले विच बाटोमा स्कुटर रोकी बालिकामाथि बलात्कार गरेका थिए । पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय पाँचथरले जनाएको छ । सुन्दासलाई सोमवार पक्राउ गरि पाँचथर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Panchthar , Local Newspaper - Jhapa

0 Comments