Incident Reports

बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

2017-04-25

Province 1, Ilam, Chulachuli, Ward 2

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका-२ का ६२ वर्षीय विर्खध्वज श्रेष्ठलाई जिल्ला अदालतले माघ ९ गते १४ वर्ष कैद सजाय सुनाएको छ । न्यायधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले श्रेष्ठविरूद्ध मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (१) बमोजिम १० वर्ष कैद र हाडनाता करणी २ (१) बमोजिम थप चार वर्ष कैद फैसला सुनाएको हो । यस्तै पीडित बालिकाको नाममा २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । पीडित बालिकालाई आरोपित श्रेष्ठले ०७४ वैशाख १२ गते बलात्कार गरेको भन्दै बालिकाकी आमाले वैशाख १५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । श्रेष्ठलाई प्रहरीले वैशाख २० गते गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments