Incident Reports

Son-in-law arrested on attempted to murder charge

2018-01-24

Lumbini, Rupandehi, Sammarimai

Son-in-law arrested on a charge of killing his Mother in law over a family dispute. 31-year-old Pintu Barai of Mayawati rural municipality05 was arrested for attacking his Mother-in-Law with a sickle on June 24. DPO Rupandehi had registered a case with attempted to murder charge against Pintu. Police is further investigating on the incident. ४५ वर्षीया सासू आमा सोहरती बरईलाई हँसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मायादेबी गाउँपालिका-५ का ३१ वर्षीय पिन्टु बरइलाई माघ १० गते आरोपितको घरैबाटै गिरफतार गरेको छ । आरोपितले माघ ९ गते माइतमा बस्दै आएकी पत्नीलाई लिन माघ ९ गते सम्मरीमाई गाउँपालिकामा रहेको ससुराली गएको र माघ १० गते बिहान ४ बजेको समयमा पति पत्नीबीच भनाभन हुँदा छोरीलाई घर जानका लागि बाधक बनेको भन्दै हँसियाले सासू आमालाई घाँटीमा प्रहार गरेका थिए । हँसिया प्रहारबाट जोगिन खोज्दा टाउकोको बाँया भागमा गम्भीर चोट लागेको र उपचारका लागि भिम अस्पताल भैरहवामा पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि क्रिमशन अस्पताल मणिग्राममा रिफर गरिएको र अहिले उपचार भइरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर थमनबहादुर रजाली मगरले बताए । आरोपित विरुद्ध माघ १० गते ज्यान मार्ने उद्योग सम्बन्धी उजुरी दर्ता गरी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments