Incident Reports

Police arrests youth on the charge of girlfriend's murder

2018-01-19

Gandaki, Parbat, Bihadi

Pradip Parajuli 23yrs, of Bihadi rural municipality-8 Thaguwa has has been remanded in judicial custody after being arrested on the charge of killing and dumping his girlfriend's body in Kaligandaki River. He allegedly killed his girlfriend Kamala Sharma (22) of Jaimini Municipality in Baglung district. Kamala's body was found at Ghumaune river in Kaligandaki rural municipality-4. According to police, Parajuli and Sharma were in a romantic relationship until the latter informed the former of being pregnant on January 19. The couple had met at the Purtighat Bailey Bridge over the river on January 19 where Parajuli strangled Sharma with her own shawl and threw her body into the river, Parajuli confessed to police. गुल्मीको कालिगण्डकी गाउँपालिका–४ घुमाउनेको खोलामा एक युवतीको शब फेला परेको छ । खोलामा फेला परेको शब वाग्लुङ्ग जिल्ला जैमिनी नगरपालिका २ धुसेनीकी २२ वर्षीया कमला शर्माको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो । युवती हत्याको आशंकामा प्रहरीले पर्वत जिल्ला बिहादी गाउँपालिका–८ ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो । कमला र प्रदीपको बिचमा प्रेम सम्बन्ध रहेको प्रहरी समक्ष प्रदीपले बयान दिएका छन् । मृतक युवतीले प्रदीपलाई आफ्नो महिनावारी रोकिएकाले गर्भ रहेको हुन सक्ने भन्दै विवाह गर्न आग्रह गरेकी थिइन । युवतीले गर्भ रहेको भन्दै विवाह गर्न आग्रह गरेपछि प्रदीपले उनलाई माघ ५ गते मारेर पुलबाट फालेको प्रहरी समक्ष वयान दिएको गुल्मीका प्रमुख प्रहरी उपरिक्षक अनुरागकुमार द्धिवेदीले जानकारी दिनुभयो । आफूहरुको प्रेम सम्बन्ध युवतीको घर परिवारलाई समेत जानकारी रहेको युवकले प्रहरीलाई वयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments