Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-01-31

Lumbini, Arghakhanchi, Malarani, Ward 5

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-५ का २३ वर्षीय प्रकाश कुँवरविरूद्ध पीडित पक्षले माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । पीडित युवतीलाई आरोपितले माघ १७ गते बलात्कार गरेको भनी पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित युवतीको उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । घटनाका आरोपित फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीपकुमार डिसीले जानकारी दिए । पीडित युवतीको स्वास्थ्य परीक्षण माघ १९ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments