Incident Reports

झड्केली छोरी बलात्कृत [Updated]

2017-10-31

Province 1, Terhathum, Laligurans, Ward 3

१५ वर्षीया बालिकालाई बलात्कार गरी नौ महिनादेखि फरार रहेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–३ का ५६ वर्षीय शङ्कर थापालाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ माघ २० गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिए पनि आरोपित नौ महिनादेखि फरार रहेका थिए । आरोपितलाई काठमाडौँस्थित गौशाला एरियाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७४ माघ २१ गते जिल्ला अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa

0 Comments