Incident Reports

धरानको संखुवासभा होटलमा युवती बलात्कृत, एक जना पक्राउ

2017-12-28

Province 1, Sunsari, Dharan

धरान उपमहानगरपालिका–२ स्थित संखुवासभा होटलमा २० वर्षीय युवती बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको आरोपमा खोटाङ दिप्रुङ गाउँपालिका–३ का २२ वर्षीय नविन राई पक्राउ परेका छन् । प्रहरीका अनुसार राईले गत १३ पुसमा धनकुटाको चौबिसे गाउँपालिका–५ घर भइ सुनसरीको धरान उपमहानगरपालिका–१६ बस्दै आएकी ती युवतीलाई होटलमा जबरजस्तीकरणी गरेका थिए । होटलको कोठा नम्बर १०२ मा आफूमाथि बलात्कार भएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय, धरानमा सोमबार जाहेरी दिएकी छन् । पीडितको जाहेरी लगत्तै प्रहरीले राई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Police website , Local Newspaper - Banke

0 Comments