Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-02-05

Gandaki, Mustang, Thasang, Ward 1

बृद्ध महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा घोरपझोङ गाउँपालिका–१ चिमाङ बस्ने ३१ बर्षीय सुनबहादुर बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विकले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ७० बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भन्दै स्थानीयबासीले नियन्त्रणमा लिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website , INSEC

0 Comments