Incident Reports

चाँगुनारायण स्थित इट्टा भट्टामा काम गर्ने महिलाको बलात्कार गरेको आरोपमा एक पक्राउ

2018-02-03

Bagmati, Bhaktapur, Changunarayan, Ward 8

४५ वर्षीया महिलालाई माघ २० गते सुर्खेत जिल्ला गुर्बाकोट नगरपालिका-९ भुल्के घर भई हाल चाँगुनारायण नपा-८ श्री ईट्टा भट्टामा काम गर्ने ३८ वर्षीय कर्णबहादुर पुन मगरले बलात्कार गरेको आरोपमा प्रहरीले माघ २१ गते गिरफ्तार गरेको छ । पीडितले माघ २० गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २१ गते काठमाडौँको त्रिविवि शिक्षण अस्पतालमा भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments