Incident Reports

हवाई फायर

2018-02-10

Bagmati, Dhading, Khaniyabash

झालिंङका बासिन्दाले सदरमुकाम सडक निर्माणमा अबरोध गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरेको छ। दामन- ओअख्रिन खण्डको निर्माण क्रममा ३ वोटा एक्ष्सभेट़ार डोजरमा शनिबार बेलुका स्थानीयले ढुंगा प्रहर गरेपछि प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको हो। भागदौडमा ३ जना महिला र २ पुरुष सामान्य घाइते भएका छन्। निर्माण मा अबरोध गरेपछि २ सेल अश्रु ग्यास र २ राउण्ड हवाई फायर गर्न बाध्य भएको प्रहरीले जनाए। झर्लिङको फेदी हुदैँ सेर्तुंंङ तिप्लिङ् पुग्ने सडक आफ्नो गाउँ भएर लैजान माग गर्दै स्थानीय बासिन्दा ले अबरोध गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 5
Female Injured 3
National/Online Media

0 Comments